इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजनामा नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न

अजय मिश्र/ कृष्णानगर,असोज २३ 

कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णानगरमा आज विश्व दृष्टि दिवसको अवसरमा प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ।

इलाका प्रहरी कार्यालय कृष्णानगरको आयोजना तथा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज छन्द (कालेबाबु) – नारायणी आँखा अस्पतालको सहयोगमा इलाका प्रहरी कार्यालय कृष्णानगर र सो मताहतमा रहेका नेपाल प्रहरी हरूको निःशुल्क आंखा चेक जांच गरिएको छ।

विश्व दृष्टि दिवस (World Sight Day) को अवसरमा यस कार्यालय तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी गरि लगभग सय भन्दा बढी राष्ट्र सेवक कर्मचारीहरुको सहभागितामा “नि:शुल्क आँखा चेकजाँच कार्यक्रम” सम्पन्न भएको भएको जानकारी प्रहरी निरीक्षक ईश्वर लौडारीले दिएका छन्।

कार्यक्रममा आंखा अस्पतालका डाक्टरहरु , उद्योग वाणिज्य संघ कृष्णानगरका बरिष्ठ उपाध्यक्ष नसरूल्ला खां लगायतको उपस्थित रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot