शुभलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको १९ औ वार्षिक साधारण सभा सम्पन्न

अमृता सुनार/नवलपरासी ,५ असोज

पश्चिम नवलपरासीको शुभलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको १९ औ वार्षिक साधारण सभा सुनवल ५ वनकट्टीमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष गङ्गा बहादुर गुरुङ्गको अध्यक्षतामा तथा सुनवल नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सभामा वडा नं ५ का वडाअध्यक्ष नेत्रलाल तिवारी, वडा सदस्य इच्छा गुरुङ्ग, पुर्ववडा अध्यक्ष थम्मन नेपाली, कार्यपालिका सदस्य जुठिमाया पुन, सल्लाहकार हर्क पुन, महेन्द्रकला लगायत स्थानिय संघ सस्थाहरुको उपस्थिती रहेको थियो ।

सस्थाका उपाध्यक्ष्य यम प्रसाद पान्डेको स्वागत मन्तव्य रहेको कार्यक्रममा अध्यक्ष , कोषाध्यक्ष निम बहादुर शाही र लेखा संयोजक सन्तोष शर्माले आ–आफ्नो प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा सास्कृतिक कार्यक्रम अन्तरगत द स्पाइन इङ्गिलस सेकेन्डरी स्कुलका विद्यार्थीहरुले फरक फरक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उपस्थित शेयर सदस्यहरुले सस्थाले गरेको प्रगति प्रति खुसी व्यक्त गर्दै अझै प्रगति गर्ने प्रेरणा, हौसला र शुभकामना व्यक्त गर्नुभएको सस्थाका सह–सचिव एवम कार्यक्रम संचालक दिपक प्रसाद पौडेलले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot