Rashtriya Dainik

नवलपरासीमा नेपाली काङ्ग्रेसको बृहत बिराेध सभा ( फाेटाे फिचर )

उमेश बि.क / नवलपरासी ,८ फाल्गुन

पश्चिम नवलपरासीको बर्दघाटमा नेपाली काङ्ग्रेसको बृहत बिराेध सभा अाज सन्चालनमा रहेको छ ।

नेपाल तरुणदल जिल्ला कार्यसमितिको अायाेजनामा बर्तमान कम्युनिस्ट सरकारकाे अलाेकतान्त्रिक र असंवैधानिक कदम तथा संसद विघटन विरुद्ध बृहत् बिराेध गरिएको छ ।

तरुणदल जिल्ला कार्यसमिति पश्चिम नवलपरासीको सभापति शुक बहादुर गुरुङकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य गगन थापाकाे प्रमुख अातिथ्यता तथा केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलकाे बिशेश अातिथ्यतामा बृहत् बिराेध गरिएको छ ।

बिराेधसभामा जिल्लाका नेतागण तथा राष्ट्रिय कलाकार र अन्य नेता कार्यकर्ता लगाएतकाे सक्रिय सहभागीता रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित