Rashtriya Dainik

प्रजातन्त्र दिवसको अवसरमा पर्सामा दिप प्रज्वलन

नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति पर्साद्वारा ७१ औँ
प्रजातन्त्र दिवशकाे अवसरमा आयोजित दिप प्रज्वलन कार्यक्रम ठाकुर राम क्यामपसकाे प्राङ्गणमा सम्पन्न भएको छ।

नेवि संघ पर्साका उपसभापति जितेन्द्र मिश्रा काे अध्यक्षतमा भएको कार्यक्रम मा प्रमूख अतिथी नेपाली काङ्ग्रेस पर्सा का सह सचिव किरण सरकार ले आफनो मन्तब्य राख्दै भनें की वर्तमान नेपाल सरकारले गरेको सांसद बिघटन घोर आपत्ति जनाउँदै
प्रजातंत्र काे समाप्ति गर्ने योजना रहेको छ र नेपाली काङ्ग्रेस का मेरुदण्ड ने बी संघ हो र हामी ले प्रजातन्त्रलाई बचाउन को लागि फेरि आन्दोलन गर्नु पर्ने बताउनु भयो
साथै विशिष्ठ अतिथीमा जिल्ला सदस्य तथा भूपू स्व. बी. यु का सभापती वैकुण्ठ श्रीवास्तव ले आफ्नो मन्तब्य राख्दै भनें विरसहिद के कारण यो प्रजातंत्र आएको छ । र अब यस प्रजातन्त्र लाई खतम पर्ने रहेको हुँदा हामीले बचाउन को लागि हामी सडक मा जाने बताउनु भयो।
कार्यक्रमको अतिथिमा ने बी संघका जिल्ला सह सचिव इन्द्रसान यादव, ,राजकिशोर राज भर ,पर्सागढीका अध्यक्ष मञ्जिव मिश्रा, बिधार्थी नेता सुधिर प्रजापति लगायतका ले मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रमका सञ्चालन अर्जुन शाहले गरेका थिए

कार्यक्रममा नेवि संघका जिल्ला सदस्य आदित्य साह अमित सराफ, प्रशान्त कलवार, शुभम सिंह,राजु पटेल, निरज यादव , दीपकपटेल,राजु पटेल, सोनु पटेल लगायत का उपस्थिति रहेको थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित