नवलपरासी कावासोतीको जंगलमा मृत अवस्थामा नवजात शिशु फेला

राष्ट्रिय दैनिक / नवलपरासी ,५ कार्तिक

पूर्वी नवलपरासीको कावासोतीमा नवजात शिशु मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार हुप्सेकोट गाउँपालिका ४ शंखदेव निर जंगलमा नवजात शिशु मृत अवस्थामा फेला परेको हो ।
स्थानीय बासिन्दाका अनुसार टाउकोमा चोट लागेको अवस्थामा मृत भेटिएका उक्त बच्चा कसैले हत्या गरेर फालेको हुन सक्ने देखिएको छ ।
प्रहरी उपरीक्षक मल्लले बालकको शव मंगलबार राति नै घटना स्थलबाट उठाएर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

घटना स्थलको प्रकृति हेर्दा कसैले बच्चा जन्मनासाथ हत्या गरेर फालेको हुन सक्ने अनुमान गरिएको छ । मृत बालकको शव मंगलबार दिउँसो नै बाटोमा हिड्ने बटुवाले देखेर प्रहरीलाई खबर गरेको भए पनि अबेर मात्र बालकको शव उठेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot