Rashtriya Dainik

एक दिवसिय अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न।।

कपिलवस्तु ,जेठ ०७ गते ।

मुक्ति समाज कपिलवस्तुद्धारा १ दिवशिय अगुवा कार्यकर्ताहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दलित समुदाय अधिकारका लागि संगठित हुनुपर्ने नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष बाबुराम खनालले बताउनु भयो ।

प्रशिक्षण कार्यक्रमलाई मुक्ति समाज लुम्बिनी प्रदेश कमिटि अध्यक्ष कृष्ण बिश्वकर्मा, नेकपा एमाले जिल्ला कमिटि सचिव सिबि गहतराज, नेकपा एमाले जिल्ला कमिटि सल्लाकार समिति सदस्य तथा शिवराज वडा नं १ वडा अधयक्ष खिम बिक्रम के.सि लगाएतले शुभकामना मनतब्य तथा प्रिशक्षण दिनुभएको थियो ।


मुक्ति समाज कपिलवस्तु अध्यक्ष राम प्रघट कोरीको अध्यक्षता जिल्ला सचिव किरण नेपालिको संचालनमा सम्पन्न भएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित