जसपा नेपालको केन्द्रीय बैठकले प्रदेश नं ५ बाट विभाग प्रमुख मा विभिन्न व्यक्ति छनौट

जसपा नेपालको केन्द्रीय बैठकले प्रदेश नं ५ बाट विभाग प्रमुख मा विभिन्न व्यक्ति छनौट

कृष्णनगर, कपिलवस्तु, कार्तिक, ४

जनता समाजवादी पार्टी नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठकवाट प्रदेश ५ वाट पार्टीको शहरी विकास तथा खानेपानी विभाग प्रमुखमा मा. ईस्तियाक राई र संवैधानिक तथा कानुन विभाग प्रमुखमा नवराज सुवेदी,भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था विभाग प्रमुखमा सर्वेन्द्रनाथ शुक्ला, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग प्रमुखमा अकवाल अहमद शाह र संसदीय व्यवस्था विभाग प्रमुखमा अमृता अग्रहरी चयन हुनु भएको छ ।सवैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिदै तत्कालीन समाजवादी पार्टी प्रदेश न ५ प्रवक्ता अकरम पठानले जानकारी दिनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot