नेकपा (एकीकृत समाजवादी) बझाङ जिल्ला अधिवेशन जेठ ११ र १२ गते हुने

बझाङ, वैशाख १० – नेकपा (एकीकृत समाजवादी) बझाङकाे ९ अाै  जिल्ला अधिवेशन यही वैशाख ११ र १२ गते हुने भएको छ। पार्टी जिल्ला कमिटीका अनुसार अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ।
जिल्ला अधिवेशनमा जिल्लाभरका ३१ सय सदस्यमध्ये ४ सय प्रतिनिधिहरू सहभागी हुने जिल्ला सचिव लक्ष्मी जोशीले जानकारी दिनुभयो। अधिवेशन केदारस्यूँ गाउँपालिका–९ स्थित झोतामा आयोजना गरिनेछ।
अधिवेशनको उद्घाटन सत्रमा पार्टीका केन्द्रीय , वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष भानुभक्त जोशी,
महासचिव घनश्याम भुसाल  स्थायी कमिटि सदस्य बीरेन्द्र भण्डारी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
दुई दिने अधिवेशनले नयाँ जिल्ला नेतृत्व चयन गर्नेछ। पार्टीले बझाङमा सांगठनिक सुदृढीकरण र भावी रणनीति तय गर्ने उद्देश्यसहित अधिवेशन आयोजना गरिएको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!