राजन कुमार बानिया /पर्सा ,८ बैशाख
धोबिनी गाउँपालिका वडा-२ भिखमपुरका नेकपा माओवादीका युवा नेता तथा समाजिक अभियन्ता सन्तोष पटेल जनता प्रेमी बनेका छन।
समाजिक अभियान्ता पटेलले आफ्नो गाउँपालिकाका जनताहरुको दुख सुखमा साथ दिदै आईरहेका छन। आफ्ना क्षेत्रका जनताहरुको दुख सुखमा रहेको बताए । आफु दुखसुख सहेर पनि जनता हरुको साथ दिने त्यार रहेको बताए ।
त्यस्तै शनिबार धोबिनी गाउँपालिका-२ भिखमपुरका एक जना किशुन्देव ठठेरा गरिबको घर र त्यहि घरमा रहेको एउटा सानो पसललाई त्यहाका स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको मिलोमतमा त्यो घर भत्तकाई घर बिहिन बनएका पीडित ठठेराले आफ्नो पिडा सुनाए।
त्यसको पिडा सुनेर धोबिनी गाउँपालिका कै नेकपा माओवादीका युवा नेता सन्तोष पटेलले पीडित परिवारलाई आफ्नो पहलमा समाजिक संजालमा पोस्ट गरी नगद रासि सहयोग गराएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

