परिबर्तन सम्भव छ , हाम्रै पालामा आजकै दिनबाट ……..

बिश्वमा भयका थुप्रै हिसांत्म क्रान्ति हुन या सहयोगी असहयोगी क्रान्तिले बिश्वमान चित्रमा ती देशहरू आज सम्मन आइपुग्दा सकारात्मक कायापलट फेरियो उदाहरणको लागि औद्योगिक क्रान्तिले बेलायत परिवर्तन , फ्रान्सको राज्य क्रान्ति(बौद्धिक क्रान्ति)ले फ्रान्सको परिबर्तन ,अमेरिकी स्वतन्त्रता सङ्ग्रामले अमेरिकाको कायापलट त्यसबिच यताका प्रथम बिश्वयुद्ध र द्वितीय बिश्वयुद्द्ले जन्मायका केही अन्य देशको नौलो परिबर्तन छिमेकी देशमा भयको भारतीय स्वतन्त्रता सङ्ग्रामले यी देशहरु आज बिकास र शक्तिशालीको हिसाबले टप १० मा पर्दछन। माथी उल्लेखीत केही क्रान्ति र पहिलो दोस्रो बिश्वयुद्दमा ती देशहरूलाई नै सहयोग गर्ने हाम्रो गोर्खाली फौजले पायको इमान इज्जत र भिक्टोरिया क्रस जस्ता सम्माले शिर उच्च बनाइयका हामी गोरखालीहरुले आफ्नै घरमा उब्जाएको दशकौंदेखि लामो जनयुद्ध सफल गरेर जनयुद्ध अढाइ बर्ष सम्मन आइपुग्दा जनयुद्धका लिडर र केही पहुँच भाका साथी सङ्गीको घर आफन्त इष्टमित्र त चिनिनसक्नु भय। तर त्यो जनयुद्धमा हुमियका सोझासाझा जन्ता ,छोरिचेली र दाजुभाइ देखि नाबालक भाइबहिनेले के पाय ?युद्धको भुमरीमा ज्यानको बाजि थापी रगतको खोला बगाउने र अहिले सम्म बेपत्ता तथा घाइते भयका परिवारजनले के पाय?

मेलमिलाप तथा बेपत्ता छानबिन आयोग गठन हुन सकेको छैन र हात खुट्टा देखि शरीरका कुनै न कुनै अंग नभयका अंगभंग भयका र बेपत्ता भयका परिवारलाई आत्मसन्तुष्टि कहिले गर्ने ए सरकार ? ती रोल्पा उकुम र कास्कीका गाउमा अझै नि तपाईं

प्रचण्ड ,बाबुराम ,महरा , बादल , बैध्य र बिप्लबलाई पर्खिरहेका छन गाउँ जानुस जन्ताका आवाज सुन्नुस र समाधान तर्फ लाग्नुस पुण्य हुनेछ तपाईं ब्यक्ति ब्यक्ति त सफल हुनुभयो तर गाउँ ठाउँ र देश सफल भयको छैन ।
देश रोहिरहेको छ देश र अन्यायमा परेका परिवारले न्याय र बिहान बेलुका छाक टार्न एक गाँस खोजिरहेका छन।

परिबर्तन सम्भव छ , हाम्रै पालामा आजकै दिनबाट सत्बुद्दी पलावस देशले न्याय पावस जनयुद्धको शुभकामना ।।

जनयुद्धका बेला ज्यानको आहुती दिने र रगतको भेल बगाउने सम्पुर्ण नेपाली जन्तामा भावपुर्ण श्रदान्जली🙏
घाइतेहरुमा सृघ्र स्वास्थ लाभको कामना।
जय देश्🇳🇵🇳🇵
जय स्वाभिमान 🙏✅
जय चन्द्र सुर्य
प्रदिप गौतम
अर्घाखाँची 😍

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot