कृष्णनगरको लिंकगेट बाट ३ केजी अफिम बरामद

कपिलवस्तु, ४ कार्तिक
कपिलवस्तु प्रहरीले जिल्लाको कृष्णनगरबाट तिन केजी अफिम बरामद गरेको छ । नेपाल भारत सिमा क्षेत्रको कृष्णनगर नगरपालिका वडा नम्बर २ लिंङ्कगेटमा प्रहरी नायब निरिक्षक रेशम बहादुर जिसीको कमाण्डको टोलीले एक व्यक्ति माथी शंका लागी चेकजाँच गर्ने बेला ति व्यक्तिले आफुले बोकेको झोला फालेर भारतको बढनी तर्फ भागे । भागेका उनलाई नेपाली प्रहरीले पिछा गरेर भारत पुगे । भारत प्रवेश गरेका उनलाई भारतिय सिमा सुरक्षा बलको टोलीले नियन्त्रणमा लिई खान तलासी शुरु गर्यो । सो क्र्ममा उनले कम्मरमा बाधी राखेको अफिम भेटियो । यता उनले नेपालबाट भाग्दा फालेको ब्यागमा खानतलासी गर्दा तिन केजी अफीम फेला परेको छ । उनले प्लास्टिकले बेरेर ६ प्याकेटको पोकामा राखेको अवस्थामा सो अफिम भेटिएको हो । यसरी झोला फालेर फालेर भागेका व्यक्ति रुकुम पश्चिम वाफिकोट गाँउपालिका वडा नम्बर ८ दुली घर भई हाल दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिकाको गुमराह चोक बस्ने बस्ने अन्दाजी बर्ष ३५ को लाले भन्ने लाल बहादुर खत्री भएको खुल्न आएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot