Rashtriya Dainik

सुनवल नगरपालिका नगर कार्यपालिका सभा हलमा भुमी/ जग्गा वर्गीकरण सम्बन्धि अभिमुखिकरण

अमृता सुनार/नवलपरासी ,चैत ७

पश्चिम नवलपरासीको सुनवल नगरपालिका नगर कार्यपालिका सभा हलमा भुमी/ जग्गा वर्गीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगर स्तरीय भुमी सम्बन्धि व्यबस्थापन समिती संयोजक एवम नगर प्रमुख बिमला अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुनवल नगर उप प्रमुख सुर्य प्रसाद दुबे प्रमुख प्रशासकीय प्रमुख शेषकान्त पौडेल, नगर प्रबक्ता कृष्ण प्रसाद बगाले पौडेल ,सुनवल वडा नम्बर १ देखि १३ का वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, भुमी शाखा अधिकृत गणेश न्यौपाने, योजना शाखा लागाएतको उपस्थिति रहेकोे कार्यक्रमको सहजीकरण डाक्टर विकास कुमार कर्णले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित