राष्ट्रिय दैनिक/ काठमाडौं, ७ चैत्र २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको छ ।
मन्त्रालयले बुधबार २१ उपसचिव र ५९ शाखा अधिकृतको सरुवा गर्ने निर्णय गरेको हो ।
कतिपय शाखा अधिकृतहरुलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाएको छ ।
साथै उपसचिवहरुलाई विभिन्न मन्त्रालयमा पठाइएको छ ।
उपसचिव सरुवा :



शाखा अधिकृत सरुवा :






राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

