Rashtriya Dainik

आगालागीबाट ५ जना दाजुभाइ घर जलेर नष्ट, लाखौँको क्षति

नवलपरासी /२३ फागुन

पश्चिम् नवलपरासीमा आज घरमा बिजुलीको सर्ट सर्किटबाट आगलगी हुँदा सुस्ता गाउँपालिका वडा ३ सेखुवनामा ५ जना दाजुभाइको घर जलेर नष्ट भएको छ। आगलागीबाट रु २७ लाखभन्दा बढीको क्षति भएको छ।

स्थानीय सहजाद अन्सारी घर भित्र भएको विद्युतीय बोर्डमा भएको सट सर्किटले एक्कासी बोड बल्दा घरमा आगो लागेको हो । सहजादसहित हदिस कासिम, नुरमोह्मद ,सइआलम, अफताबको घर जलेर नष्ट भएको छ।

आगलगीबाट करिब २७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित