बुधबारका दिनमा तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारू २०२१ को अडिसन बिरगंज इस्तिथ ओम होटल रेसिडेन्सी रेष्टुरेन्ट एण्ड वारमा सम्पन्न भएको छ।
वाइएसी इमेन्टसको सहकार्यमा जह इन्टोटेमेन्टद्वारा आयोजित कार्यक्रममा मिस्टर एण्ड मिस थारूको ईभेन्ट मेनेजर सुदिप चौधरीको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि थारू कल्याणकारी समिति कार्यवाहक अध्यक्ष ठाकुर प्रसाद महतो थारूले गमलामा पानी हाली कार्यक्रमको शुभारम्भ गर्नेु भएको थियो ।
त्यसैगरी बिशिस्ट अतिथिहरू नेपाल आदिवासि जनजाति पत्रकार महासघ =फोनिज= प्रदेश न: २ का ईन्चार्ज निरज पिठाकोटे मगर,नेपाल पत्रकार महासघ प्रदेश न:२ का सदस्य जगत राई,थारू पत्रकार संघ पर्साका कोषाध्यक्ष एवंम पब्लिक एफ. एमका निर्देशक शम्भु महतो थारू लगायतका ले मन्तब्य राखेका थिए
कार्यक्रमको दोस्रो चरण अन्तर्गत आज प्रतियोगितामा छनौट भएका बिरगंज बाट ४५ प्रतियोगी मध्य १७ जना भएका नामहरू सरिता चौधरी, सुरेन्द्र चौधरी, ।प्रतियोगिताको विजेताले नगद रू ५० हजार, फस्ट रनरअपले ३० हजार,सेकेन्ड रनरअपको २० हजार र विभिन्न उपहारहरू प्राप्त गर्ने जनाएका छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

