अमृत भट्टराई , पर्वत ।
नेकपा (एमाले) विहादि गाउपालिका ६ नं. वडा कमिटी शालिग्रामको दोस्रो वडा अधिवेशन सोमबार सम्पन्न भएको छ ।
विहादी गाउँपालिका वडा नम्बर ६ सालिग्रामा भएको अधिवेशनले नावदेव भट्टराईको अध्यक्ष्ातामा १७ सदस्य समिति गठन गरेको छ । भने उपाध्यक्ष नारायण सुनार ,सचिब प्रभाखर न्यौपाने ,उप-सचिव मन बहादुर पाण्डे क्षेत्री ,उप-सचिव सिता बि.क.लगायतका सदस्य रहेका छन् ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष गोविन्द पहाडीको प्रमुख अतिथिमा सञ्चालन भएको कार्यक्रममा नेकपा एमाले बिहादी पर्वतका अध्यक्ष , नेकपा एमाले पर्वतकि नेतृ तथा बिहादी गाउँपालिका उपाध्यक्ष मीना शर्मा तिवारी , नेकपा एमाले पर्वतका नेता ओम प्रसाद कुँवर ,गण्डकी प्रदेश सदस्य खोमथान ज्ञवाली लगायतको उपस्थित रहेको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

