बझाङमा सुचनाको हक समन्धी जिल्ला कार्य समिती गठन भएको छ । पत्रकार महाँसँघ बझाङ जिल्ला अध्यक्ष जगदिस रोकायाको अध्यक्षतामा वसेको वैठकले प्रदिप मलासीको सँयोजकत्वमा ११ सदस्यीय जिल्ला कार्य समिती गठन गरेको हो ।
जसको सहसँयोकमा तरुण जोशी,सचिवमा दोरेन्द्र खड्का,कोषाध्यक्षमा आसिस सिह, र सदस्यहरुमा टेकेन्द्र वोहरा सुशिल विष्ट ,असोक खड्का ,समि खत्री रुपक खड्का र सत्यराज सिह रहेका छन ।
त्यस्तै समितीको सल्लाहाकारमा जगदिस रोकाया, सम्राट सिँह, वसन्तप्रताप सिहँ जगत खड्का राजेन्द्र सिहँ र रमेश केशी रहेका छन ।
सँयोजक मलासीले भन्नुभयो सुचनाको हक समन्धी जिल्ला कार्य समिती गठन भै सेकेपछी जिल्लाका १२ ओटा स्थानिय तहका प्रतेक वडाहरुमा आप्नो सञ्जाल बिस्तार गर्ने बतएका छन
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

