Rashtriya Dainik

तेस्रो स्मृति कप फुटबल प्रतियोगिताः बिग बुद्ध युवा क्लब दोस्रो चरणमा प्रवेश

अमृता सुनार/नवलपरासी ,माघ १६

सुनवल ३ किर्तिपुर २ मा जारी तेस्रो स्मृति कप नाइन ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज पाचौ दिन बिग बुद्ध युवा क्लबले भैरव एफसी शीतलनगर लाई २–१ गोलले हराएर दोस्रो चरणमा प्रवेश गरेको छ ।

आजको खेलमा बिग बुद्ध युवा क्लबका गोल रक्षक बिमल घर्ती मगर म्यान अफ द म्याच घोषित भएका छन ।

यसैगरि भोलि बिहिवार सम्झना युवा क्लव सुनवल ५ हर्दिया र जनसक्ती युवा क्लव सुनवल १३ बडेरा बिच दिउसो ३ बजे प्रतिस्पर्धा हुदैछ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित