Rashtriya Dainik

पर्साको छिपहरमाई गाउँपालिकाको २० औँ हिउदे गाउँसभा सम्पन्न

राजन कुमार बानिया /पर्सा ,२७ पुस

पर्साको छिपहरमाई गाउँपालिकाको २० औँ हिउदे गाउँसभा अाज सम्पन्न भएको छ।

२०८१/०८२ को हिउदे गाउँसभा छिपहरमाईको सभाहलमा सम्पन्न भएको छ। हिउदे गाउँसभामा बिभिन बिषय माथी छलफल साथै योजनाहरु संसोधन गरि कामकाज अगाडि बढाउनमा जोड दिनु भएको थियो। हिउदे गाउँसभा गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ज्युको अध्यक्षतामा सम्पन्न भएको छ ।

गाउँ सभामा उपाध्यक्ष लिलावती देवि, प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरी ,वडाअध्यक्ष कामेश्वर यादव,महेन्द्र साह,दिपेन्द्र सिंह,रामेश्वर महतो, मौजीलाल साह,कार्यपालिका सदस्य ,महिला सदस्य कर्मचारी लगायतहरुको सहभागीता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित