Rashtriya Dainik

मालारानीमा जिप दुर्घटना हुदा एक घाइते

दिपेन्द्र खत्री- २६ माघ अर्घाखाँची – अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर – ४ को लुटीपोखरी राताउकाला भन्ने स्थानमा अाज साझ जिप दुर्घटना भएकाे छ।

सुन्तला बोकेको अाउने क्रममा जिप दुर्घटना भएकाे हाे, लु ३ च ८५६ नम्बरको जिप रहेको छ। उक्त जिप मलारानी देखि बुटवल तर्फ जाँदै गरेको खबर प्राप्त भएको छ।

दुर्घटनामा एक बालक सामान्य घाइते भएका छन्। भने थप विवरण आउँन बाँकी रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित