दोरेन्द्र खड्का / बझाङ
बझाङ जिल्ला प्रहरी कार्यालय बझाङको सरकारि गाढी टिकटक बनाउनमा प्रयोग गरिएको छ । जनतालाइ शान्ति सुरक्षा दिनमा प्रहरीहरुलाई यातायातमा सहजहोस् भनेर जिल्ला प्रहरी कार्यालयमा दिइएको गाढीको टिकटक बनाउनमा प्रयोग गरी दुरुपयोग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले गाडि मर्मत गर्ने ठाउँको मान्छे हुन सक्ने भन्दै गाढी नम्बर बताउन भने, मानेका छैन्न । खड्काले भोली बुझ्छु भनेर फोनकाटेका छन ।
प्रहरिलाई यातायातका साधन न्युनभईरहेका बेला यसरि गाडि दुरुपयोग भएकोमा सामाजिक सजांलमा सर्बत्र आलोचना भईरहेको छ । “गाडि ग्यारिजमा राखेको बेलामा एकजना युवकले टिकटक बनाउनमा प्रयोग भएको हुनसक्ने प्रहरि श्रोतले जानकारी दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

