राष्ट्रिय दैनिक / नवलपरासी ,२३ कार्तिक
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा छठ पूजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

छठ पुजा ब्यवस्थापन समिति सरावलकाे आयाेजनामा ब्यवस्थापन सकितिकाृ अध्यक्ष रेखा चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हाे।

सांस्कृतिक कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले सरावलकाे समग्र बिकासकाे लागि लागि परेको बताउनुभयो । वहाँले अन्य टाेलभन्दा सरावलमा गाउँपालिका भएको हुनाले यहाँ धेरै बिकास निर्माणका काम भएको र अगामी दिनमा यसरी नै निरन्तर्ता दिने बताउनुभयो ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

