Rashtriya Dainik

बिद्यालयमा अध्यनरत छात्रछात्राहरुलाई ट्रेकसुट बितरण

नन्दु यादव ,माघ २२नवलपरासी

अत्यधिक जाडाे बढदै गएपछि पश्चिम नवलपरासी जिल्ला काे सरावल गाउपालिकाा वडा न ७ भुजहवामा रहेकाेे ३वटा बिद्यालयमा ट्रेकसुट बितरण गरिएकाे छ ।बिपद ब्यवस्थापन तथा राहत कार्यक्रम अन्तर्गत सरमव गाउपालिका वडा न ७मा रहेका पशुपति शिक्षा मन्दिर ,,वाल्मीकि प्राथमिक बिद्यालय र मदरसा ईस्लामििाा बिद्याालयमा अध्यनरत कुल ५३४जना छात्रछात्रा हरुलाई ट्रेकसुट बितरण गरिएकाे छ ।वाल्मीकि प्राथमिक बिद्यालय का ब्यवस्थापन समितिका अध्यक्ष इर्फान खान धुनियाकाे अध्यक्षता तथा वडा न ७का वडाअध्यक्ष हेयात खा धुनिया काे प्रमुख अतिथ्यातामा भएकाे कार्यक्रम मा समाजसेवी अमर यादव ,वडा सदस्य बन्धन सहानी ,पुर्णवासि हरिजन ,गगाेन्त्री हरिजन र वडा सचिव भाेजबहादुर कहार लगायतले बाेल्नु भएकाे थियाे ।कार्यक्रम मा शिक्षक ,अभिभावक ,पत्रकार ,स्थानिय लगायतकाे सहभागिता रहेकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित