Rashtriya Dainik

नवलपरासीमा राेजगारकाे लागि सार्वजनिक बहस

राष्ट्रिय दैनिक / नवलपरासी ,६ कार्तिक

पश्चिम नवलपरासीको उद्योग बाणिज्य संघकाे सभाहल परासीमा राेजगारकाे लागि सार्वजनिक बहस सम्पन्न भएको छ।

कानुनी सहायता तथा अनुसन्धान केन्द्र (लार्क) प्रतापपुर गाउँपालिका ३ नवलपरासीको आयाेजनामा राेजगारकाे लागि सार्वजनिक बहस भएको हाे।

स्थानीय स्तरमा ब्यराेजगार महिला तथा पुरुषलाई राेजगारमा आबद्धता गराउने उद्देश सहित उक्त बहस गरिएको थियोे ।

राेजगारकाे लागि सार्वजनिक बहस कार्यक्रममा पालिका अन्तर्गतको राेजगार संयाेजक , बनकाे प्रमुख ब्यक्तित्व ,घरेलु तथा साना उद्योग कार्यालय प्रतिनिधि लगाएत ब्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।

उक्त बहस कार्यक्रमकाे सहजिकरण राम लखन हरिजनले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित