बझाङ उद्योग बाणिज्य संघको प्रेस सल्लाहारमा रोकाया नियुक्त

बझाङ, २८ असाेज

बझाङ उद्योग बाणिज्य संघको प्रेस सल्लाहारमा पत्रकार शैलेन्द्र रोकाया नियुक्त हुन भएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहनु भएका रोकायालाई बझाङ उद्योग बाणिज्य संघको पुर्ण बैठकले प्रेस सल्लाकारमा नियुक्त गरिएका हो ।

बिगत १८ बर्ष देखि बझाङमा क्रियाशिल रहनु भएका पत्रकार रोकाया हाल गोरखापत्र दैनिक, दी राईजिङका जिल्ला संवाददाता हुन भने रेडयो खप्तड आवाजका अध्यक्ष तथा खप्तड आवाज डट कमका प्रधान सम्पादक समेत हुन् ।

बझाङ उद्योग वाणिज्य संघको संस्थागत शुसासन , विकास र प्रचार कार्यलाई व्यवस्थित गर्न पत्रकार रोकायालाई उद्योग वाणिज्य संघको बिधान अनुसार प्रेस सल्लाहकारमा नियुक्त गरिएको उद्योग वाणिज्य संघका संघका अध्यक्ष सुर्मेलीले बताउनु भयो । उहाँले भन्नुभयो , पत्रकार महासंघ र उद्योग बाणिज्य संघ नागरिकहरुको हक हितमा आवाज उठाउने संस्था भएकाले पनि संस्थागत रुपमा महासंघको अध्यक्षलाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको समेत बताउनुभयो । पत्रकार रोकायालाई एक कार्यक्रमका बिच स्वागत गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!