प्रिन्स मिश्रा/कपिलवस्तु
बडादशैँको अवसरमा कपिलवस्तुको बहादुरगंजमा बनाइएको दुर्गा भवानीको मूर्ति बहादुरगंज बजार परिक्रमा गराई विसर्जन गरिएको छ ।
दुर्गा भवानीको प्रतिमाका साथै पूजाका लागि निर्माण गरिएको भगवान शिव, गणेश, कात्तिक, मातालक्ष्मी र माता सरस्वतीको प्रतिमालाई स्थापना गरेर ९ दिन सम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी विजया दशमीको दिन प्रहरीको सुरक्षा व्यवस्थाको बिचमा भक्तजनहरू ले नाचगानका साथ मूर्तिलाई बहादुरगंज बजार परिक्रमा गराई विसर्जन गरेका छन ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

