बिनोद निगम / नवलपरासी , १४ असोज पश्चिम नवलपरासीको दाउन्ने जङ्गलस्थित पूर्वपश्चिम सडक अवरुद्ध भएको छ। बर्दघाट नगरपालिका वडा न.४ दाउन्ने जंगलमा रहेको खुर्सानीखोलास्थित पुर्व पश्चिम राजमार्गमा अबिरल बर्षादको कारण सडक किनारामा रहेको रिर्टनिङ वाल चर्केको छ। उत्तिकै बाटो चर्केको र हाईटेन्सन लाईनको पोल सडक तर्फ ढलिएकाले बाटो पुर्णरुपमा अबरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। सडक संचालनका लागि सडक डिभिजन कार्यालय र बिद्युत कार्यालय नवलपरासी संग संमन्वय भईरहेको डिएसपी रेशम बोहराले बताएका छन् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।