राजन कुमार बानिया /पर्सा ,५ असोज
पर्साको पोखरिया नगरपालिका वडा नम्बर-९ मा रहेको सेमरबारी टोलमा २०८०/०८१ को नगर स्तरीय योजना बाट रु १० लाखको लागतमा ४१ मिटर लम्बाई र ८ मीटर चौड़ाई बाटो ढलानको पोखरिया नगरपालिकाको नगर उप प्रमुख रूबी कुमारी ठाकुरले सिलन्यास गरेकी छिन ।
बाटो सिलन्यास कार्यक्रम पोखरिया नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्ष नौशाद आलमको अध्यक्षतामा भयको बाटो ढलान कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख रूबी कुमारी ठाकुर, समसुल होदा, राजन मिया , समिउलाह मिया,ओमप्रकाश कुम्हाल, आवास देवान लाग्यतकाहरुको उपस्थिति रहेको थियो।
सिलन्याश कार्यक्रममा बोल्दै उपप्रमुख ठाकुरीले नगरको विकासकालागी नगर पालिकाले बजेट दियको छ । सो बजेट बाट हुने बिकास निर्माणको कामलाई नगरपालिकाको कर्मचारीहरुको रोहबरमा कामलाई गुरस्तरीय चुस्त दुरुस्त गराउन स्थानीयहरु सित आग्रह गरेकी छिन ।
नगरको विकासलाई आफुले निर्णतर्ता दिएको बताए की छिन
पोखरिया नगरपालिकलाई केही दिनमा विकासले भरीपूण हुने आम नागरिकमा आश्वासन पनी दियकी छिन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

