राष्ट्रिय दैनिक / नवलपरासी ,४ असाेज
पुर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ मा नारायणी नदीको गण्डक ब्यारेज पुलमा १ जना पुरुषको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार आज विहान ब्यारेज पुल गण्डक नदीको २४ नम्बर ढोकामा घोप्टो अवस्थामा तैरिरहेको शव फेला परेको हो ।
हाल नाम थर, वतन नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टका लागि अस्पताल पठाइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

