बिरगंज ,२८ भदौ
उपकार सेवा नेपालद्वारा एक थान व्हील चेअर प्रदान गरिएको छ।
उपकार सेवा नेपाल द्वारा बिरगंज माहानगरपालिका वडा न.२५ श्रीसिया निवासी सन्जित ठाकुर तथा अनिता देबिको जेठो छोरा १३ वर्षिय शारीरिक अपांगता भएको भन्नु ठाकुरलाई एक थान व्हील चेअर निज कै निवास मै पुगि एक कार्यक्रम बीच सहयोग प्रदान गरिएको छ ।
सो कार्यक्रममा उपकार सेवा नेपाल संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी सदस्य ,अँकुर शर्मा मानव सेवा आश्रमको संस्थापक समर्पित अभियन्ता देवेश प्रसाद गुप्ता लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको सामाजिक अभियानता प्रकाश थारुले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

