राष्ट्रिय दैनिक / नवलपरासी ,१५ साउन
घरमा स्टयान्ड पङ्खा चलाउँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिका ५ धनगडवामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

सरावल गाउँपालिका वडा नम्बर-५ धनगडवा निवासी करिब ५१ बर्षकाे साेना देबि चाैधरीलाई करेन्ट लागेर उपचारका क्रममा पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको हो ।
उनको शव पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको सरावल ५ वडा अध्यक्ष लक्षुमण चाैधरीले जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

