Rashtriya Dainik

पर्वत सेवा समाज युएईको ११औं बार्षिकोत्सव तथा साधारणसभा सम्पन्न ।

राष्ट्रिय दैनिक / ७ साउन

पर्वत सेवा समाज युएईको ११ औं बार्षिकोत्सव तथा साधारणसभा आइतबार दुबईको वरदुबईमा सम्पन्न भएको छ ।

कार्यक्रमको  प्रमुख अतिथि संस्थाका संरक्षक  मोहन शर्मा , बिशेष अतिथी प्रमुख सल्लाहकार मणि भुर्तेल , बरिस्ठ सल्लाहकार  बालाकृष्ण अधिकारी , बरिस्ठ सल्लाहकार  गोपिचन्द्र भुषाल , बरिस्ठ सल्लाहकार  राजेन्द्र अधिकारी , बरिस्ठ सल्लाहकार  परशुराम पौडेल , बरिस्ठ सल्लाहकार कमल लामिछाने  नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्याल , गैर आवासिय नेपाली संघ NRNA युएईका अध्यक्ष  विकास साही  बिजनेस काउन्सिल युएईका कोषाध्यक्ष तथा नमस्ते ट्राभल्सका सन्चालक  एकेन्द्र थापा , नेपाली जनसम्पर्क समिती युएइका सभापती  भुवानी तिमिल्सिना  प्रवासी नेपाली एकता समाज युएइका सभापती निराजन खत्री ,अतिथी पर्वत सेवा समाज युएइका सल्लाहकार  रामप्रसाद लामिछाने , सल्लाहकार युवालाल सापकोटा , सल्लाहकार तिलक कुवर ,  बाग्लुङ सेवा समाज युएईका उपाध्यक्ष हेमराज शर्मा , मोना युएईका महासचिव काजिमान बुढामगर ,अर्घाखाँची सम्पर्क समिती युएइका अध्यक्ष जे. पि. पोख्रेल , नवलपरासी सेवा समाज युएइका अध्यक्ष भुपराज डुम्रे , नवलपुर सेवा समाज युएइका अध्यक्ष  गोपाल पराजुली , सनातन गौ सम्रक्षण युएइ कि प्रमुख सल्लाहकार रमा पन्त , कोशेली ट्राभल्सका प्रबन्ध निर्देशक कृष्ण बहादुर रायमाझी , समाजिक अभियान्ता  तोयानाथ लम्साल ,गैर आवासिय नेपाली सङ्ग NRNA आइसिसी सदस्य  दिपक खड्का ,खेमराज बस्नेत NRNA युएइका उपाध्यक्ष भिम मल्ल ठकुरी , नेपाली समाज युएइका पार्सद सदस्य  राम मोक्तान लगायतकाे उपस्थिति रहेको थियो ।

११ औ वसन्त पार गरि १२ औं वसन्तमा प्रवेश गर्दै गर्दाको अवशरमा पर्वत सेवा समाज युएईले गरेका कार्यसम्पादनको मुल्यान्कन गर्दै वार्शिकोत्सवको अवशरमा बधाई तथा आगामी दिनहरुको लागि सुभकामना व्यक्त गर्नुहुने सम्पुर्ण आभार प्रकट गर्नुभएको हाे।

परदेशमा रहिरहदा पनि सामाजिक कार्यहरुमा अग्रसर हुने अवशर प्रदान गरेकोमा सन्स्था प्रती ऋणि रहेको छु । यश अभियानमा मलाई हातमा हात र काधमा काध राखी साथ सहयोग तथा हौसला प्रदान गर्नुहुने सम्पुर्ण अग्रज साथै सहकर्मी मित्रहरुप्रती थप आभार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमलाइ सम्पन्न पार्नका निमित्त पछिल्लो एक हप्तादेखी दिनरात खट्नुहुने सम्पुर्ण कार्यसमितिका पदाधिकारी एवम सदस्य लगाएको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित