बिरगंज ,५ साउन ।
सशस्त्र प्रहरी बल नेपालले अवैधरुपले भित्राएको ८२ वटा मोबाइल पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजले भन्सार छलि गरि नेपाल भित्राएको मोबाईलहरु पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको प्रहरी टोलीले टाङ्गमा बसि आईरहेको तिनजना महिलाले लुकाई छिपाई राखेको करिब २४ लाख रुपैया बराबरको ८२ वटा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका ८२ वटा मोबाईल सहित बर्ष ३० को रंजना,बर्ष २२को मोक्ता र बिजेता लाई पक्राउ गरी
आवशयक कार्यबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीका डिएसपी रिजालले जानकारी दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

