Rashtriya Dainik

युवा गायक बिकास थारुलाई पर्साको सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले दिए हरमुनिया

राजन कुमार बानिया /पर्सा ,२० असार

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं २ प्रसौनीका युवा गायक थारु बिकासलाई अाज गाउँपालिका अध्यक्ष जसवन्त यादवले हरमुनिया दिएर होसला बढाएका छन।

अन्य बिकासको साथै गाउँपालिकाको युवालाई हरमुनिया दिएर प्रोत्साहन गरि होसला बढाएका छन।

स्थानिय गायक थारुले गाउँ ठाउँको नाउँ गित संगितको माध्यमले अगाडी बढाअोस अध्यक्ष यादवले बधाई समेत दिनु भएको थियो। हरमुनिय हस्तान्तरण कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत राजेश रौनियार,ईन्जिनियर रामबाबु पटेल, सुमन साह, चन्नदन सहनी लगायतको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित