Rashtriya Dainik

कपिलवस्तुमा चट्याङ लागेर २ जनाको मृत्यु

प्रिन्स मिश्रा /कपिलवस्तु

कपिलवस्तुमा आज बिहान चट्याङ लागेर २ जनाको मृत्यु भएको छ।

खेतमा काम गर्न जाने क्रममा उनीहरुको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा यशोधरा गाउँपालिका वडा ६ भैसाहीयाका २२ वर्षिय महेश कलवार र बुद्धभुमि नगरपालिका प्रेम नगरका १८ वर्षिय राजु ठाकुरको मृत्यु भएको प्रहरी नायब उपरिक्षक हरि बहादुर ओलीले बताए ।

शव पोस्टमर्टमका लागि कपिलवस्तु अस्पताल ल्याइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित