टी २० विश्वकप : बंगलादेशसामु नेपालको हार
काठमाडौँ । बंगलादेश सामु नेपालले हार बेहोरेको हो ।
बंगलादेशले दिएको १०७ रनको लक्ष्य नेपालले पूरा गर्न सकेन ।
बलिङ राम्रो गरेको नेपाल ब्याटिङमा भने चम्कन नसक्दा बंगलादेशसामु २१ रनले हारेको हो ।
राष्ट्रिय दैनिक
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

