विश्व रक्तदाता दिवसकाे अवसरमा रक्तसन्चार सेवा विषयक अन्तरक्रिया

राष्ट्रिय दैनिक / नवलपरासी ,३२ जेठ

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा विश्व रक्तदाता दिवसकाे अवसरमा रक्तसन्चार सेवा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

रारावल गाउँपालिकाकाे आर्थिक सहयोग तथा नेपाल रेडक्रस साेसाइटी बालपुरी उपशाखाकाे आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे।

बालपुरी उपशाखाकाे अध्यक्ष सन्जय माैर्यकाे अध्यक्षता तथा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजनकाे प्रमुख आतिथ्यता अन्तरक्रिया कार्यक्रम गरिएको हाे।

अन्तरक्रिया कार्यक्रम सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विशाल मिश्रा, नेपाल रेडक्रस साेसाइटी लुम्बिनी प्रदेश काेषाध्यक्ष हैदरअलि माेमिन, रेडक्रस जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद अग्रहरी,वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी, नम्बर ५ वडा अध्यक्ष लक्षुमण प्रसाद चाैधरी लगाएतकाे सहभागीता रहेको थियो ।

कार्यक्रममा २४ संघ संस्था र १५ जना रक्तदाताहरुलाई प्रशंसा पत्र र सम्मान पत्र प्रदान गरिएको थियोे ।

रेडक्रस जिल्ला शाखा उपसभापति कृष्णप्रसाद लामिछानेकाे स्वागत मन्तब्यमा सुरुवात भएको कार्यक्रमकाे सन्चालन बालपुरी उपशाखाकाे उपसचिव टिपराज रायले गर्नुभएको थियो ।


मानव रगत समूह पता लगाउने बैज्ञानिक पता लगाउने बैज्ञानिक कार्ल ल्यान्डस्टिनरकाे जन्मदिनको अवसरमा विश्वभरि विश्व रक्तदाता दिवस मनाइने गरिन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot