Rashtriya Dainik

रमेश विक्रमको आवाजमा रहेको खतरा गीत सार्वजनिक

काठमाण्डौ, सानैबाट गीत संगीतमा लागेका रमेश विक्रम रत्न र विभिन्न आधुनिक देखि लोकदोहोरि गीतमा अभिनय गरिसकेकी बसन्ती lamakol गित सार्बजनिक भएको छ।

आधुनिक गीत खतरा भन्ने आधुनिक गित नेपालीहरुको मौलिक भाषा कला संस्कृतिको समेत जगेर्ना गरेको छ, उक्त गीतले छोटो समयमा उकालो लाग्ने क्रम जारि छ यो गीत मौलिक आधुनिक गीत बनेको दर्सकहरुको प्रतिक्रिया रहेको छ ।

रमेश विक्रम र बसन्ती लामाको स्वर भएको गीतमा लय समेत रमेश विक्रम कै रहेको छ र सब्द पनि रमेश विक्रमको नै रहेको छ भने गीतलाई म्युजिक एरेन्ज भने लक्षु प्रकाश मल्लको रहेको छ ,गीतलाई अमित चापागाईंले मिक्सिङ्ग गरेका छन् ।

रमेश विक्रम रत्नको निर्देसन, बुद्ध थापाको क्यामरा बाट तयार भएको भिडियोलाई अमित चापागाईंले सम्पादन गरेका छन्

भिडियोमा एलिना रायमाझी र दिपेन थापा लगायतका कलाकारको राम्रो अभिनय समेत रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित