Rashtriya Dainik

सौजन्य साना किसान कृषि सहकारी संस्थाले नवौं स्थापना दिवस

संजय कुशवाहा / नवलपरासी १८ जेठ

सौजन्य साना किसान कृषि सहकारी संस्थाको नवौं स्थापना दिवस कार्यक्रम पिपरपातिमा सम्पन्न भएको छ ।
पश्चिम नवलपरासीको प्रतापुर गाऊँपालिका वडा नं.८ पिपरपातिमा सौजन्य साना किसान कृषि सहकारी संस्थाले नवौं स्थापना दिवसको अवसरमा केरा खेती तथा तरकारी खेती गर्ने १५ जना किसानलाई किटनाशक अौषधी छर्ने स्प्रे टंकी वितरण गरिएको हो ।
राजेश सिंहको अध्यक्षता तथा प्रतापपुर गाउँपालिका वडा नं.८ का वडाध्यक्ष संतोष राजभरको प्रमुख अथित्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष राजभरले किसानहरूको हक हितमा काम गरेको तथा कृषि पेसालाई मर्यादित बनाउन आफु सधैँ लागि पर्ने बताएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित