पार्बती बि.क बचाउ अभियानको लागि सहयोगको अपिल

अनिष पन्थी गुल्मी
मानिसलाई कहिले के पर्छ कहिले के, आफ्नो दुवै मिर्गौला फेल भै जीवन मरणको दोसाँधमा परिरहनु भएकी गुल्मी रेसुङ्गा नगरपालिका वार्ड न ८ कि ३४ बर्षिए पार्बती बिक यतिबेला मृत्युको मुखमा पुग्नुभएको छ ।

छबिलाल बिश्वकर्माकी श्रीमति पार्बती बिश्वकर्माको दुवै मिर्गौला फेल भएर उपचार गर्न पैसा अभाव भएपछि उक्त परिवार यतिबेला हार गुहार गर्दै चारै तिर भौतारिएका छन उपचारका लागि आर्थिक अबस्था कमजोर भएपछि सहयोग अभियान सुरु गरिएको रेसुङ्गा नगरपालिका वार्ड न ८ का स्थानिय मोहन बिश्वकर्माले जानकारी दिनुभएको छ ।

बिकको दुबै मिर्गौला फेल भएपछि अहिले गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचार भैराखेको बताइएको छ र उपचार गर्न आर्थिक अबस्था कमजोर भएपछि सहयोग अभियान सुरु गरिएको अभियान्ता बिश्वकर्माले जानकारी दिनुभएको छ।

अहिले आर्थिकको अभावमा बिकको परिवार भौतारिएको छ सहयोगको लागि bank of kathmandu मा रहेको खाता नम्बर 053700001439524 मा जम्मा गर्न सकिने र फोन नम्बर 9866860879 मा समपर्क गर्न सकिने बताइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot