Rashtriya Dainik

अनुशिक्षण कार्यक्रम सम्पन्न ।

दोरेन्द खड्का

संघीय मामिला तथा सामान्य प्रशनासन मन्त्रालय ,प्रदेश तथा स्थानिय शासन सहयोग कार्यक्रमले आयोजना गरेको तीन दिने जिल्ला समन्वय समतिकाे ओएबसाइड तथा स्थानीय तहको प्रगति अनुगमन प्रणालीको अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार देखि नेपालगन्जस्थित सिद्धार्थ हाेटलकाे सभाहलमा संचालन भएको कार्यक्रम आज सम्पन्न भएको हो ।
अनुशिक्षण कार्यक्रममा लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चमि प्रदेशका कुल २६ जिल्लाका जिल्ला समन्वय समितिका प्राबिधिक प्रमुख र स्थानीय तह प्रावधिकि एवं सूचना अधिकृतहरुको सहभागीता रहेको थियो ।

अनुशिक्षण कार्यक्रममा जिल्ला समन्वय समितिको नयाँ ओएबसाईट प्रयोग गर्ने तरिकाबारे प्रशक्षिण गरिएको थियो ।

स्थानीय तहहरुको लागि २०७२ /७३ मा नर्मिाण भएको ओएबसाईट पुरानो भएकाले समय सापेक्षति प्रबिधिकप्राेयो प्रयाेग गर्ने उद्देश्यले नयाँ ओएबसाइड नर्मिाण भएको प्रशिक्षक नाकेश बडुले बताउनु भयो ।

अनुशिक्षण समापन कार्यक्रमलाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशनासन मन्त्रालय ,प्रदेश तथा स्थानिय शासन सहयोग कार्यक्रमका राष्ट्रिय कार्यक्रम प्रबन्धक गोकर्ण उपाध्यायले जिल्लाको समन्वय गर्ने जिम्मा जिल्ला समन्वय समितिको भएकाले जिल्ला समन्वय समितिको जिम्मेवारी ,भुमिका र स्रोतसाधनलाई बढाउनु पर्ने र त्यसका लागि प्रयास भईरहेको उहाले बताउनु भयो ।

स्थानिय तहहरुलाई स्थानिय अदालत बनाउनु पर्ने र स्थानिय तहहरुमा त्यहि अनुसारको जनशक्त्ति राख्नुपर्न बहस भईरहेको समेत उहाले बताउनु भयो ।

त्यस्तै सहभागीहरुले सिकेका कुराहरुलाई संचालनमा ल्याई भोलिका दिन सम्म उपयोग योग्य बनाउन समेत उहाले निर्देशन दिनु भयो ।
उहाले भन्नु भयो प्रदेश तथा स्थानिय शासन सहयोग कार्यक्रम नेपाल सरकारको प्रमुख राष्ट्रिय कार्यक्रम भएकाले यो कार्यक्रम संघ ,प्रदेश तथा स्थानिय सरकारको संस्थागत,संगठानात्मक र व्यक्तिगत क्षमतामा बढी केन्दीत रहेको छ । प्रदेश तथा स्थानिय शासन सहयोग कार्यक्रमको अवधारणमा एक नितान्त नवीनतम कार्यक्रम भएकाले यो कार्यक्रमले छाता कार्यक्रमको रुपमा प्रदेश स्थानियतहमा सुशासन सम्बन्धि कार्यक्रमहरुमा समन्वय र सहकार्यको लागी साझा संरचना प्रदान गर्दछ ।


त्यस्तै कार्यक्रमा सहभागिले स्थानियतहहरुका ओएबसाईटमा भोगेको झनझटिलाे प्रबिधि भन्दा यो प्रबिधिको ओएबसाईट धेरै सजिलो र भरपर्दो भएकाले अव कामगर्न निकै सजिलो हुने बताउनु भयो ।

तिन दिन सम्म चलेको उक्त कार्यक्रममा प्रशिक्षक नागेश बडु,मलिन श्रेष्ठ,बक्रिम खतविडा,जश्मीन स्थापति र अभलिास चक्रवर्तीले प्रशक्षिण गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित