प्रिन्स मिश्रा / कपिलवस्तु
अधिकांश भारतीय पर्यटकहरु भन्सार शुल्क तिरिसकेपछि निर्वाधरुपले नेपालभित्र घुम्न पाइन्छ भनी बुझेका हुन्छन तर रुट परमिट नभएकै कारण पटक पटक जरिवाना तिर्नुपरेकाे गुनासाे आउने गरेकाले भारतीय पर्यटक आउने संख्या कमी हुने पक्का छ ।
नेपालका हाेटल व्यवसायी लगायत व्यापारहरु धरासायी हुनुमा ट्राफिक प्रहरीले रुटपरमिटका नाममा लिने जरिवाना पनि रहेकाे उधाेग वाणिज्य संग कृष्णनगरका सदस्य अशिस अग्रवालकाे भनाई छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक अनिश भण्डारीले घटनाबारे छानबिन गरि आवश्यक कार्यवाही गर्ने बताउनुभयाे ।
।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

