दिनेश धामी / बझाङ्ग। बझाङ्ग जिल्लाको बुङ्गल नगरपालिकाको वर्डा न. ०३ को डौनेकमा से १ ब ११२५ नम्बरको मोटरसाइकल दुर्घटना परि एकजना घाइते भएका छन। घाइते हुनेमा बुङ्गल नगरपालिका वर्डा न. ०१ का वर्डा सचिव शिव राज जोशी रहेका छन। नगरपालिकाको कामको लागि बिहान जिल्ला सदरमुकाम चैनपुर गएर फर्किने क्रममा बिजगडा नजिकै डौनेक भन्ने ठाउमा उक्त घट्ना घटेको हो। घाइते जोशिलाइ स्थानीय र प्रहरिको सहयोगमा प्राथमिक उपचारपछि उपचारको लागि बित्थडचिरमा रहेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको बुङ्गल नगरपालिका एमआइएसका कर्मचारी अक्कल बिष्ट्ले बताउनु भयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।