जयपृथ्वी नगरपालिकाको वडा नम्बर २ र ३ को संयुक्त अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न दोरेन्द्र खड्का नेपाल कम्युनिष्ट पार्टी नेकपाले वडा नम्बर २ र ३ को संयुक्त अगुवा भेला तथा प्रशिक्षण कार्यक्रम गर्यो ।। नेपाल कम्युनिष्ट पार्टी नेकपाले जयपृथ्वी नगरपालिकाको वडा नम्बर २ र ३ को संयुक्त अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । २ नम्बरको वडा कमिटी अध्यक्ष केशब खड्काको अध्यक्षता सञ्चालन वडा नम्बर ३ कमिटी जयभक्त जोशी । स्वागत वडाध्यक्षा सञ्चालित कार्यक्रमलाई वडा नम्बर ३ का वडाध्यक्ष कलक ओलीले स्वागत गर्नुभएको थियो । वडा नम्बर ३ को पार्टी कार्यालयमा सञ्चालित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असवैंधानिक कदमका विरुद्ध खेद प्रस्ताव पारित गर्दै सबै एकतावद्ध भएर जाने निणर्यसहित अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको हो । पार्टीप्रति आस्थावान स्थानीयको बाक्लो उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि मिनबहादुर कुँवर, अतिथिहरु कलक धामी, सोनु सिंह, सुरतबहादुर सिंह, नरेन्द्र खड्का, कवि विष्ट, नगर इन्चार्ज धर्मेन्द रोकाया लगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।