राष्ट्रिय दैनिक / नवलपरासी ,११ माघ पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं.२ मा मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । त्रिवेणीको पुरानाे राजमार्ग हुलाकी सडकमा निर्माणधिन कलवटमा माेटरसाईकल ठाेकिदा माेटरसाईकल चालकको मृत्यु भएको छ । त्रिवेणीबाट बर्दघाट जाने क्रममा सुस्ता गाउँपालिका वडा न.३ रेवारेता निवासी २४ वर्षिय नरेश शर्मा बढईकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीले जनकारी दिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।