सरकारले सिमा बन्द गरेर किसान र मधेशी जनताहरूलाई दु:ख मात्र दिदै छ:प्रदेशका प्रवक्ता पठान

कृष्णनगर / माघ १०

कपिलवस्तुको कृष्णानगर नगरपालिका वडा नं . १ भन्सार रोडमा किसान एकता जिन्दाबाद नारा सहित एउटा विरोध कार्यक्रम सम्पन्न भयो।
नेपाल सरकारले किसानहरु लाई चाहिने मलखाद्य यूरिया, डिएपी,विऊ विजन लगायतका स्रोत साधन र किसानले उत्पादन गरेको फसलहरुको उचित मूल्य व्यवस्थापन र एका एक मलखाद्यमा मूल्यवृद्धि गरेको रवैया प्रति कृष्णानगरका किसानहरु आक्रोशित भयी नेपाल सरकारको विरोध गर्दै किसान एकताको नारा लगाउदै भाषाण समेत गरेका छन।
उक्त कार्यक्रमको आयोजना श्री जय त्रिकाल युवा क्लब र जनचेतना युवा क्लबले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथी जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका प्रवक्ता अकरम पठान विशिष्ठ अतिथी जसपा जिल्ला कपिलवस्तु उपाध्यक्ष राम नेवास पुरी, जसपा नेता जगदीश चौधरी,बृजेश कुमार गुप्ता,सन्तराम तेली,जीवन श्रीवास्तव ,इन्द्रजीत चौधरी रहेका थिए।
नेपाल कृषि प्रधान देश हुदै हुदा पनि नेपालका किसान पीड़ामा रहेका छन।नेपाल सरकारले कागज र भनाई को लागि मात्रै कृषि प्रधान देश बनाएको छ। वास्तविकतामा नेपालका किसानहरु लाई हेर्दा दुख लाग्छ दिन-रात्रि खेतमा खटि मेहनत गरी पुरै देशका जनताको पेट भर्नाको लागि फसल तैयार गर्छन तर किसानको पेट भर्नाको लागि यो कम्यूनिष्ट सरकार ले केही पनि गर्दैन।यो सरकार किसानको पीड़ा बुझ्दैन। देशका किसानहरु लाई दुखी बनाएर देश लाई सुखी समृद्धि तरफ लैजान सक्नु हुन्न।

छिमेकी मित्र राष्ट्र भारत नेपालका किसान र नेपालका जनताहरुको सदैव सहयोग गर्दै आई रहेको छ ।
मलखाद्य विऊ विज़न स्वास्थ्य सम्बन्धी औषधी लगायतका बिषयहरुमा पनि यो कम्युनिस्ट सरकारले पटक पटक मित्र राष्ट्र भारत संग सम्बन्ध बिगार्ने प्रयास गरि रहे को कुरा प्रमुख अतिथी पठानले बताउदै भनेकि यो तानाशाह सरकारले सिमा बन्द गरि किसान र मधेशी जनता हरु लाई दु:ख दिन खोजेंको छ।
कार्यक्रमका विशिष्ठ अतिथि राम नेवास पुरीले जनता लाई सम्बोधित गर्दै भनेकि कपिलवस्तु जिल्ला को क्षेत्र नं३मा अहिले सम्म पिछडीएको छ यहाका जनप्रतिनीधिहरुको कारणले यो क्षेत्र र क्षेत्रका किसानहरुको बिकास भएको छैन।
यो जिल्लाका केही किसानहरुले अहिले सम्म उखुको भुगतानी पाएकै छैन्न तर यहाका नेता हरुले त्यो पैसा भुग्तानि गराउनको लागि केही पहल नगरि किसानहरु लाई चुनावको बेला झूठों र खोक्लो आश्वासन दिइ क्षेत्रका जनता लाई छलि जनता माथि राज गर्ने काम मात्रै गरेका छन। यस्ता प्रवृतिका नेता हरु लाई चुनावको समयमा बहिष्कार गर्नाको लागि समेत आग्रह गरे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot