जामिया इस्लामिया नईमिया विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नसरूल्लाह खां

कृष्णनगर / माघ १०

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको जामिया इस्लामिया नईमिया आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा नसरूल्लाह खां छनौट भएका छन्।
समितिको जेष्ठ सदस्य अब्दुल कलाम खां को अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत बाट नसरूल्लाह खां लाई अध्यक्षको जिम्मेवारी दिएको हो।
नसरूल्लाह खां सामाजिक लगायत अन्य कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् ।
उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नसरूल्लाह खां, सदस्य सचिव विद्यालयका प्रधानाध्यापक अकिल अहमद, सदस्यहरू अब्दुल कलाम खां, अकिल मियाँ, संजय कुमार गुप्ता, हाजरा खातून बेग, अब्दुल समीम, आबरुन निसा र सुम्बुल फातिमा खां रहनु भएको जानकारी विद्यालय प्रशासनले दिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot