अर्घाखाँचीमा संकास्प्द बस्तु फेला

क्ष्मण बि सि /अर्घाखाँची १० माघ

अर्घाखाँची जिल्लाको सन्धिखर्क चुत्राबेसी पेट्रोल पम्प बागी खोला मा संकास्प्द बस्तु फेला परेको थियोे र संकास्प्द बस्तु अनुसन्धान गर्दै जादा बोम रहेको र नेपाल आर्मी नेपाल शास्त्र प्रहरी नेपाल प्रहरी को सायतामा बोम बिस्पो गर्ने तयारी रहेको छ।
संकास्पद वस्तु फेला परेपछि सो संकास्पद वस्तुलाई नेपाल आर्मीको टोली द्वारा डीस्पोज गर्ने तयारी भैरहेको
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानकारी दिनु भयो।

विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभावले जिल्लाको जनजिबनप्रभावित भएको छ ।

अर्घाखाँची बाट छुटने छोटो तथा लामो दुरीका सबारी साधन शिक्षणसँस्था उद्योगधन्दा कलकारखाना पुर्णरुपमा ठप्प भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot