कैलाशेश्वर शिवालय तथा १०८ शिवलिंग संरक्षण सस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिबेशन

माघ १०।

कैलाशेश्वर शिवालय तथा १०८ शिवलिंग संरक्षण सस्था सुनवल ४ शुभमनगरको चौथो साधारण सभा तथा दोस्रो अधिबेशन कार्यक्रम सम्पन्न भएको छ । सस्थाका अध्यक्ष गोपाल प्रसाद आचार्यको अध्यक्षता रहेको थियोे । कार्यक्रममा सुनवल नगरपालिकाको नगर प्रमुख भिम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । सस्थाका दयाराम भण्डारीको संचालन रहेको कार्यक्रमका बिशिष्ठ अतिथिामा वडा नं ४का वडा अध्यक्ष बिर बहादुर गुरुगं, उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी,अतिथिहरुमा पुर्ब सुकुम्बासी आयोगको अध्यक्ष मन्सुभा पाण्डे , उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य,यज्ञ प्रसाद पाण्डे,लगायत रहनुभएको थियो ।
सो अवसरमा क्यान्सर रोग पीडित सुनवल ४ बस्ने ६२ वार्षिय तिर्थराज उपाधय लाई मन्दिरको तर्फबाट रु ५ हजार र सुनवल नगर प्रमुख भिम बहादुर थापाको तर्फबाट रु ११ हजार नगद सहयोग प्राप्त भएको छ।

सो अवसरमा दोस्रो अधिबेशन ११ सदस्यीयमा अध्यक्षमा गोपाल प्रसाद आचार्य , उपअध्यक्षमा अशोक कुमार श्रेष्ठ , सचिवमा दयाराम भण्डारी , कोष अध्यक्षमा सबिता शर्मा र सदस्यहरुमा राज कुमार क्षेत्री ,मनोहर लामिछने , लक्ष्मी प्रसाद पौडेल ,छबिलाल अर्याल ,रामु सुवेदी ,श्याम कर्मचार्य, पुतली पौडेल चयन हुनु भय्को छ ।
उक्त कैलाशेश्वर शिवालय तथा १०८ शिवलिंग संरक्षण सस्थाम दैनिक रूपमा ८६ जना जेष्ठ नगरीक दिवा सेवा कार्यक्रम दिनभरि रमाइलो गर्दै भाजन किर्तनमा दिन बितेको जेष्ठ नगरीकहरु बताउछ्न।।।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot