बाल मैत्री स्थानीय शासन सम्बन्धि वडा स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

ज्ञानेश्वर सहानी / नवलपरासी १० माघ

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न १६ को वडा बाल क्लब सञ्जालकाे आयाेजना तथा रामग्राम नगरपालिका को सहयाेगमा मा बाल मैत्री स्थानीय शासन सम्बन्धि वडा स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

वडा स्तरिय बाल क्लबका अध्यक्ष बिन्दबासिनी पाण्डे काे अध्यक्षता तथा रामग्राम नगरपालिका वडा नं. १६ का वडा अध्यक्ष भगवान थारु काे प्रमुख अातिथ्यतामा हाजिरी जवाफ प्रतियाेगिता सुरु भएको हाे।

कुवरवती टोल बिकाश सस्था का अध्यक्ष रामनारायण यादव , जय मा दुर्गा टोल विकास सस्था का अध्यक्ष दिपेन्द्र पाण्डे , जय मा दुर्गा टोल विकास सस्था का कोषाध्यक्ष कान्ति चाैधरी , हकुई बणकि टोल बिकास सस्था का सचिव प्रकास चाैधरी , हकुई बणकि टोल बिकास सस्था का अध्यक्ष शैलेन्द्र चाैधरी , रामग्राम नगरपालिका वडा नं. १६ का वडा सदस्य कमलावती हरिजन ,रामग्राम नगरपालिका वडा नं. १६ का वडा सदस्य इन्दु प्रसाद चाैधरी , रामग्राम नगरपालिका वडा नं. १६ का वडा सदस्य सुबास गुप्ता तथा पत्रका ज्ञानेश्वर सहानी लगाएतले शुभकामना ब्यक्त गर्नुभएको हाे।

प्रतियाेगितामा नवलपरासी रामग्राम नगरपालिका वडा नं१६ का १० वटा बाल क्लब टिमको सहभागीता रहेको थियोे। भने प्रथम पुरस्कार सुर्य बाल क्लब , दाेस्राे पुरस्कार तुरिया बाल क्लब , तेस्रो पुरस्कार कोपिला बाल क्लब तथा चाैथाे पुरस्कार हकुई बणकी टोल बाल क्लब भएको थियो भने समाजिक परिचालक निलम यादव ले कार्यक्रम सन्चालन गरेकी थिएन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot